site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
खग्रास चन्द्रग्रहण सुरु, ८ बजेर ५७ मिनेटमा मोक्ष
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । खग्रास चन्द्रग्रहण सुरु भएको छ । ५ बजेर ५५ मिनेटमा चन्द्रोदय भए पनि केहीबेरअघि नै अर्थात् ५ बजेर ३२ मिनेटदेखि नै चन्द्रग्रहण सुरु भएको छ ।
ग्रहणको मध्यकाल ७ बजेर १६ मिनेटमा हुनेछ भने ८ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहणको मोक्ष हुनेछ ।


मेषादि राशिका व्यक्तिका लागि आजको चन्द्रग्रहणफल यसप्रकार रहेको छ –
मेष        व्यथा,
वृष        श्रीप्राप्ति,
मिथुन        क्षति,
कर्क        घात,
सिंह        व्यय,
कन्या        लाभ,
तुला        सुख,
वृश्चिक        माननाश,
धनु        कष्ट,
मकर        जीवनसाथीपीडा,
कुम्भ        सुख,
मीन        चिन्ता,

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १७, २०७४  १७:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC