site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली सेनाले ‘महाशिवरात्री तथा सेना दिवस २०७४’ को उपलक्ष्यमा यही माघ २५ देखि २७ गतेसम्म सैनिक मुख्यालयमा फोटो प्रदर्शनी गर्ने भएको छ । 

नेपाली सेना ‘इतिहासदेखि वर्तमानसम्म’ आधारित रहेर आयोजना हुने उक्त कार्यक्रममा सेनाको ऐतिहासिक हतियार, उपकरण, पोशाकलगायत विविध प्रदर्शनी हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । 

सेनाले पहिलो पटक आयोजना गर्न लागेको उक्त बृहत प्रदर्शनीमा सर्वसाधारणको लागि प्रवेश निःशुल्क गरिएको प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए । नागरिक र सैनिकको सम्बन्ध सुदृढ एवं प्रगाढ तुल्याउन प्रदर्शनीबाट योगदान पुग्नुका साथै सर्वसाधारणका लागि रोचक र ज्ञानवद्र्धक हुने नेपाली सेनाले अपेक्षा गरेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १७, २०७४  १२:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC