site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । काठमाडौंको कलंकीमा जुवा खालमा छापा मारी जुवाडेलाई लखेटेर जुवा खालमा भएको रकम लैजाने प्रहरीका सई मदनबहादुर मल्ल र जवान मनोहर बुढा निलम्बनमा परेका छन् । 
महानगरीय प्रहरी वृत्त कालीमाटीको मातहतमा रहेका असई र जवानले जुवाडेलाई लखेटेर पैसा खाएको भेटिएपछि उनीहरुलाई निलम्बन गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकले बताए । उनका अनुसार सोमबार कलंकीको सगुन होटलमा जुवा खालमा छापा हान्न गएका बेला जुवाडेलाई भगाएर त्यहाँ भएको रकम उनीहरुले उठाएर हिँडेका थिए । 
प्रहरी स्रोतका अनुसार जुवा खालबाट सई मल्लले ४ लाख ५० हजार लुटेका थिए भने प्रहरी जवान बुढाले १२ हजार नगद र मोबाइल लगेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १७, २०७४  १४:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC