site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौं । राष्ट्रियता, प्रजातन्त्र र जनताको अधिकारका लागि प्राणको बलिदान गर्ने शहीदको सम्मानमा राष्ट्रिय प्रजातन्त्र पार्टीले श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरेको छ । 

पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले प्रजातन्त्र स्थापना भएको ६७ वर्षसम्म पनि राजनीतिक स्थिरता कायम हुन नसकेकोमा दुःख व्यक्त गर्दै शहीदको बलिदानबाट नेपाली जनताले प्रजातन्त्रको सुनौलो बिहानी देख्ने अवसर प्राप्त भएको बताए ।  

Agni Group

नयाँ जनादेशअनुसार अब केही दिनमा नयाँ सरकार बन्दैछ तर राजनीतिक स्थिरता, आर्थिक समृद्धि र विकासको मुद्दामा साझा दृष्टिकोण नबनेकाले जनताको चाहना अधुरै रहनेमा आशंका पनि उनले व्यक्त गरे ।  

कार्यक्रमलाई पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङ र महामन्त्री जयन्त चन्दले शहीदको त्याग र बलिदान सम्झेर दलहरु राष्ट्रिय हितका लागि पार्टीभन्दा माथि उठेर एकताबद्ध हुनुपर्नेमा जोड दिए । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १७, २०७४  ०२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC