site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

चितवन । चितवनको कालिका नगरपालिका–८, देवीटारमा बँदेल मारेको आरोपमा एक जना पक्राउ परेका छन् ।

आज बिहान बँदेलको मासु भाग लगाएर झोलामा लिएर हिँडेको अवस्थामा देवीटारकै ४१ वर्षीय चन्द्रबहादुर मगरलाई पक्राउ गरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

बँदेल मार्ने क्रममा संलग्न अन्यको वन कार्यालयका सुरक्षाकर्मीले खोजी कार्य जारी राखेको जिल्ला वन कार्यालय चितवनका सूचना अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बँदेल मार्ने क्रममा आठ जना संलग्न रहेको बताइएको छ । पक्राउ परेका मगरलाई अहिले सोधपुक्षका लागि वन कार्यालयको हिरासतमा राखिएको छ । उनी दोषी ठहरिएमा वन्यजन्तुसम्बन्धी ऐन २०२९ अनुसार ५० हजार रुपैयाँ जरिवाना र एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको वन कार्यालयले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १६, २०७४  १७:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC