site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । चिठ्ठा परेको भन्दै विभिन्न व्यक्तिबाट करोडौं रकम ठगि गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । 
चिठ्ठा परेको रकम प्राप्त गर्न भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको अभियोगमा कोटेश्वरबाट हरि थापालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त वानेश्वरका प्रमुख डीएसपी रवी पौडेलले जानकारी दिए ।
पक्राउ परेका थापाले ६ करोड रुपैयाँ भन्दा बढी ठगी गरेको प्रहरीमा उजुरी परेपछि उनलाई पक्राउ गरिएको डीएसपी पौडेलले बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १६, २०७४  १५:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC