site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । फेसबुकबाट चिनजान भएको साथीले होटलमा बोलाएर सामूहिक बलात्कार गरेको भन्दै एक युवतीले प्रहरीमा उजुरी दिएकी छिन् । गएको बिहीबार काठमाडौंको दरमार्गस्थित ल्याण्डमार्क होटलमा आफूलाई ४ युवाले बलात्कार गरेको भन्दै एक युवती उजुरी दिन दरबारमार्ग वृत्त पुगेकी थिइन् । तर, उजुरी गरेपछि उनी सम्पर्कमा नआएको प्रहरीले बताएको छ । 
उजुरीका बारेमा वृत्तका डीएसपीले पनि माथिल्लो निकायमा रिपोर्ट नगरेको र उक्त घटना बाहिर आएपछि डीएसपीसहित तीन जनालाई कारवाहीको दायरामा ल्याउने प्रहरीले तयारी गरेको छ । घटनाको छानबिन गर्न महानगरीय प्रहरी परिसर काठमाडौंले एसपी रामदत्त जोशीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । 

समितीका संयोजक जोशीका अनुसार फेसबुके चिनजानपछि ती युवती एक केटा साथीसँग उक्त होटलमा बस्न गएकी थिन् । उनैलाई बस्न बोलाउने युवाले अन्य तीनजनालाई पनि बोलाएर सामूहिक बलात्कार गरेको भन्दै पीडित युवतीले उजुरी दिएकी हुन् । “घटनाको अनुसन्धान हँुदैछ, पीडित सम्पर्कमा आएकी छैनन्,” एसपी जोशीले भने । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १६, २०७४  १३:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC