site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । डडेलधुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाईते भएका छन् । डडेलधुराको अमरगढी नगरपालिका १ मा सोमबार साँझ ७ बजे से १ त ८९०८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा स्थानीय ३३ वर्षीय लालबहादुर दमाईको घटनास्थलमै मृत्यु भएको र अन्य सवार ७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ । घाईतेको उप क्षेत्रीय अस्पताल डडेलधुरामा उपचार भईरहेको प्रहरीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १६, २०७४  १०:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC