site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौं । कुवेतस्थित नेपाली दुतावासले कुवेतको खराफी नेशनल कम्पनीमा कार्यरत रही समस्यामा परेका २० जना नेपाली कामदारलाई गत शनिबार स्वदेश फर्काएको छ । उनीहरुलाई वैदेशिक रोजगार प्रवद्धन वोर्डबाट प्राप्त उद्दार रकमबाट हवाई टिकटको व्यवस्था गरी एयर अरेबीयामार्फत नेपाल पठाएको दुतावासद्धारा जारी विज्ञप्तिमा जनाईएको छ । 

यसअगाडि पनि सोही कम्पनीमा लामो समयसम्म भिसा नवीकरण नभएका १६ जना नेपाली कामदारलाई अध्यागमन प्रक्रिया पुरा गरी स्वदेश फर्काइएको जनाईएको छ । 

Agni Group

त्यस्तै थप २ जनालाई कुवेतस्थित विभिन्न सहयोगी संस्थाको पहलमा र २ जनालाई दुतावासको पहलमा स्वदेश फिर्ता गरिएको उल्लेख छ । 

खराफि नेशनल कम्पनिमा समस्यामा परेर निवेदन दिएका ९४ जना नेपाली कामदारमध्ये  ६१ जना कामदारलाई स्वदेश पर्काइएको र अन्य कामदारको समस्या समाधान तथा स्वदेश फिर्ताको वातावरण मिलाउने काम भैरहेको दुतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १६, २०७४  ०५:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC