site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले अवैध रूपमा चिकित्सा सेवा प्रदान गरेको भन्दै १७ जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । 

काठमाडौंका विभिन्न ५ वटा क्लिनिकमा छापा मारेर उनीहरुलाई पक्राउ गरिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

१७ मध्ये धेरैजना विदेशी डाक्टर रहेका छन् । मेडिकल काउन्सिलबाट अनुमति नलिइकन काम गरेको भन्दै काउन्सिलको सहयोगमा प्रहरीले छापा मारेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एसपी जीवन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार यस्ता क्लिनिक काठमाडौंमा अझै सञ्चालनमा रहेकाले छापा मार्ने क्रम जारी रहनेछ । केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख डीआईजी पुष्कर कार्कीका अनुसार पक्राउ पर्नेमा चीन, अमेरिका र अष्ट्रेलियाका नागरिक पनि रहेका छन् । उनीहरुलाई एपोलो क्लिनिक, सिम्रिक अस्पताल लगायतबाट पक्राउ गरिएको हो । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १५, २०७४  १९:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC