site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । चतुर्थाम्श सहस्राब्दी समारोह समितिले आधुनिक नेपाल स्थापनाको २५०औँ अवसरमा भोलि ‘नेपालको इतिहास र सम्पदा’ विषयमा कार्यशाला गोष्ठी गर्ने भएको छ । 

समितिले आज पत्रकार सम्मेलन गरी नेपालको इतिहास र सम्पदाका बारेमा आम मानिसलाई जानकारी दिने उद्देश्यले नेपाल र एशिया अध्ययन केन्द्रसँग मिलेर त्रिभुवन विश्वविद्यालयको हलमा उक्त गोष्ठी गर्न लागेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

समितिका सदस्य–सचिव विनोद भट्टले विश्वकै इतिहासमा यति लामो समयको राज्यको इतिहास भएका २१ मुलुकमध्ये नेपाल पनि रहेको सन्दर्भमा राज्य एकीकरणको गरिमा र महत्वलाई विश्वभर थप फैलाउन उक्त कार्यक्रम गर्न लागेको जानकारी दिए ।  

गोष्ठीमा राष्ट्रनायक पृथ्वीनारायण शाहले गरेको योगदान अगुवा, जनता र सेनाको रगत, पसिना र आँशु मिलेर नेपाल राज्यका बारेमा राजनीतिक विश्लेषक आनन्द आदित्यले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । 

Global Ime bank

यस्तै शहीद दिवसका अवसरमा मंगलबार साँझ माइतीघर मण्डलामा दीप प्रज्वलनसमेत गरिने कार्यक्रम रहेको भट्टले बताए ।  समितिका अभियन्ता दीनदया रिजालले समितिले एक वर्ष नेपालको इतिहासलाई चिनाउन विभिन्न कार्यक्रम गरिने बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १६, २०७४  ०५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC