site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सेरेना र भेनस सेमिफाइनलमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
एजेन्सी
लण्डन । अमेरिकी दिदीबहिनी सेरेना विलियम्स र भेनस विलियम्स इंग्ल्यान्डमा जारी विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छन् ।
विश्व नम्बर एक समेत रहेकी सेरेनाले रुसकी अनास्तासिया पाब्लुचेन्कोवालाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएकी हुन् । २१ पटकको ग्राण्डस्लाम बिजेता सेरेनाले पाब्लुचेन्कोवालाई ६–४ र ६–४ को सेटमा पराजित गरिन  ।
यस्तै पाँच पटककी विजेता तथा आठौं वरियताकी भेनसले काजखस्तानकी यारोसलाभा श्भेडोभालाई हराएर अन्तिम चारमा स्थान पक्का गरिन । ३६ वर्षकी भेनसले श्भेडोभालाई ७–६ र ६–३ को सेटमा हराइन् ।
भेनसले सन् २००९ पछि पहिलो पटक विम्बल्डन टेनिसको अन्तिम चारमा स्थान बनाएकी हुन् । यस्तै भेनस पछिल्लो २२ वर्षमा सेमिफाइनलमा पुग्ने सबै भन्दा बढी उमेरकी खेलाडी समेत बनेकी छिन् ।
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २२, २०७३  ०९:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC