site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौँ, रासस । भाषा आयोगले लोपोन्मुख चेपाङ, कुसुन्डा, दुरालगायत २९ भाषाको संरक्षण गर्ने भएको छ । 

आयोगले केही मानिसले बोल्ने तर प्रचलनमा नरहेका यस्ता भाषा लोप हुने खतरा रहेकाले तीनलाई बचाउनका लागि काम प्रारम्भ गर्न लागेको हो । आयोगका अध्यक्ष डा लवदेव अवस्थीले भाषालाई मानव सभ्यताको निधिका रुपमा लिनुपर्ने बताउँदै मुलुकभित्र प्रचलनमा रहेर पनि जनजीवनको बोलीचालीमा आउन नसकेका भाषाको खोजी र संरक्षण गर्ने नीति रहेको जानकारी दिए । 
सिमान्तकृत तथा पिछडिएका केही वर्ग तथा समुदायको भाषा र संस्कृतिमा अन्यको प्रभाव बढ्दै गएको छ । कुनै पनि भाषाको विकासक्रमको इतिहास हेर्दा लामो समयदेखि पूर्वजले कुनै प्रचलन तथा अभ्यासलाई आधार बनाएको पाइन्छ । संविधानको धारा २८७ अनुसार उक्त आयोग गठन गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ११, २०७४  ११:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC