site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

चितवन । भरतपुर महानगरपालिका–१० गैंडाचोकमा टिपरको ठक्करबाट आज दिउँसो स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२१ की ३६ वर्षीया धनसरी भट्ट रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

प्रहरीका अनुसार आज दिउँसो आँपटारीबाट केन्द्रीय बस टर्मिनलतर्फ जाँदै गरेको ना ६ ख ४४९३ नं को टिपरले विपरीत दिशामा जाँदै गरेको ना ३९ प ८६७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा भट्टको घटनास्थलमै मृत्यु भएको हो । स्कुटर चालक मृतकका छोरालाई भने केही नभएको प्रहरीले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १०, २०७४  १९:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC