site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
देशैभर मनसुन सक्रिय, आज दिनभर पानी पर्ने 
Ghorahi CementGhorahi Cement

काठमाडौं । लामो समयपछि देशभर आज सामान्य पानी परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर पानी परेको छ ।

अफगानिस्तान, पाकिस्तान, भारत हुँदै पश्चिम नेपालबाट पानी पर्ने सिस्टम नेपाल प्रवेश गरेको र आज दिनभर सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मुलुकको मध्यभाग तथा हिमाली जिल्लामा हिमपात भएको छ ।

Agni Group

बझाङ, जुम्ला, हुम्ला, मनाङ, मुस्ताङ लगायतका जिल्लामा हिमपात भएको छ ।

मौसमविद विभूति पोखरेलका अनुसार आज देशभर नै बदली हुने सम्भावना छ । “अपरान्हपछि पश्चिमबाट खुल्दै जान सक्ने देखिएको छ,” उनले भनिन्, “त्यसपछि पूर्वतर्फ सर्ने सम्भावना देखिएको छ ।”

Global Ime bank

काठमाडौंमा आज २ मिलमिटर वर्षा भएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १०, २०७४  ०९:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC