site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । बझाङको केदारसियो गाउँपालिका १ बगाडबाट प्रहरीले २१ किलो भन्दाबढी चरेश सहित १ युवकलाई पक्राउ गरेको छ । 

मंगलबार साँझ प्रहरीले विषेश सुचनाको आधारमा बझाङ दुर्गाफली गाउँपालिका ६ का ३० वर्षीय कलक जागरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

लामो समय देखि चरेशको कारोबार गर्दै आएका जागरीलाई प्रहरीले विषेश सुचनाको आधारमा पक्राउ गरेको हो । चरेशसहित पक्राउ परेका जागिरीलाई हिरासतमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १०, २०७४  ०८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC