site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कस्तो छ तपाईँको आज ? मेष र तुला सहज
Sarbottam CementSarbottam Cement

२०७४, माघ १० गते बुधबार, माघ शुक्ल सप्तमी, अश्विनी नक्षत्र, साध्ययोग, मेषमा चन्द्रमा

मेषःदिन भाग्योदयकरक छ । उपयुक्त अवसर मिल्नेछ । पढाइ लेखाइले महत्वपूर्ण ठाउँ लिनेछ । मनोबल बढ्नेछ । 

वृषः दिन प्रतिकूल छ । खर्चमा वृद्धि हुनेछ । कामप्रति जोश, जाँगर हट्नेछ । ठूलो कामको आशा नगर्नु बेस हुनेछ । 

मिथुनः दिन अनुकूल छ । सामाजिक कार्यव्रmममा उपस्थित भइनेछ । दीर्घकालीन काम बन्नेछ । मनमा प्रसन्नता छाउनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

कर्कटः दिन सार्थक छ । कार्यप्रगतिमा तीव्रता आउनेछ । महत्वपूर्ण कामको अवसर मिल्नेछ । उच्चस्तरीय भेटघाट हुनेछ । 

सिंहःदिन उचित खालको छ । आध्यात्मिक क्षेत्रमा सफलता मिल्नेछ । मन प्रसन्न हुनेछ । स्वास्थ्य पनि अनुकूल रहनेछ । 

Global Ime bank

कन्याःदिन प्रतिकूल छ । व्यवहारिक कठिनाइ आइलाग्नसक्छ । मन विथोलिनेछ । कामप्रति सचेतताको खाँचो पर्नेछ । 

तुलाःदिन अत्युत्तम छ । यात्राको योग छ । नयाँ कामको अवसर मिल्नेछ । व्यापार व्यवसाय फस्टाउनेछ ।नेछन् । प्रियजन भेटिनेछन् । 

वृश्चिकःदिन उत्तम छ । शत्रु परास्त हुनेछन् । कार्यप्रगतिमा तीव्रता आउनेछ । आफन्तबाट आवश्यक सहयोग पाइनेछ । आत्मबल बढ्नेछ । 

धनुः दिन सार्थक खालको छ । योजना मुताविक काम बन्नेछ । मनमा चिन्ता कम हुनेछ । प्रतिस्पर्धामा काम बन्नेछ । 

मकरःदिन प्रतिकूल छ । काम गर्ने जोश, जाँगर हराउनेछ । महत्वपूर्ण कामको आशा नगर्नु बेस हुनेछ । मनमा दुविधाले डेरा जमाउन सक्छ । 

कुम्भः दिन सार्थक छ । मुख्य काममा गति थपिनेछ । यश, कीर्ति मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । 

मीनःदिन उत्तम छ । धनधान्य र मधुर वाणीले परिपूर्ण गराउनेछ ।  अर्थपूर्ण काम गरिनेछ । खानपानका विभिन्न परिकारहरु प्राप्त हुनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १०, २०७४  ००:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC