site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले प्रत्येक वर्ष आयोजना गर्दै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आगामी फागुन २४ देखि २८ गतेसम्म काठमाडौँमा हुने भएको छ । 

काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने उक्त मेलाका लागि आजैबाट व्यापारिक कक्ष ‘बुकिङ’ खुला गरिएको महासंघले जनाएको छ । वाणिज्य मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धनमा र नेपाल हस्तकला महासंघको सहआयोजनामा क्यालेण्डर इभेन्टका रूपमा उक्त मेला आयोजना हुन लागेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

कूल ३०० भन्दा बढी व्यापारिक कक्षमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिनेछ । मेलामा नेपालसहित सार्क मुलुकहरु, चीन, थाइल्याण्ड, मलेसियालगायतका देशहरूको सहभागिता रहनेछ । 

सो मेलालाई नेपालमा लगानी आकर्षण तथा अन्तर्राष्ट्रिय व्यावसायिक सम्बन्ध विस्तारमा एक महत्वपूर्ण कडीका रुपमा हेरिएको छ । मेलामा स्वदेशी र विदेशी गरी करिब दुई लाख अवलोकनकर्ताले अवलोकन गर्ने लक्ष्य राखिएको छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १०, २०७४  ०१:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC