site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रचण्डलाई बाबुरामको व्यंग्य–‘अध्यक्ष पद पक्का !’
Sarbottam CementSarbottam Cement

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको लागि भागभण्डा नमिलिरहेको बेलमा नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’लाई बधाई दिएका छन् ।

सोमबार पार्टी कार्यलयमा भएको एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष ’प्रचण्ड’ले एमाले ‘माओवादी’को गुरु भएको बताएपछि आज डा. भट्टराईले व्यङ्गात्मक तरिकाले बधाई दिएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

समाजिक सञ्जाल ट्वीइटरमा संयोजक भट्टराईले लेखेका छन्, “प्रचण्ड उवाचः “हामीभन्दा पहिले एमाले नै उग्रपन्थमा थिए, हामी त पछिका उप्रपन्थ उहाँहरू (एमाले) त हाम्रा गुरु । पहिला उग्रवादी सिकाएर जानुभयो हामीलाई । सुधारवादी पनि उहाँहरु हामीभन्दा पहिलेका सुधारवादी । हामी पछिपछि आइयो ।’ (अन्नपूर्ण पोष्ट ) लौ, अध्यक्ष पद पक्का ! बधाई  ।”
 

प्रचण्ड उवाच-'हामीभन्दा पहिले एमाले नै उग्रपन्थमा थिए,हामी त पछिका उग्रपन्थ।उहाँहरू(एमाले)त हाम्रा गुरू।पहिला उग्रवादी सिकाएर जानुभयो हामीलाई।सुधारवादी पनि वहाँहरू हामीभन्दा पहिलेका सुधारवादी।हामी पछिपछि आइयो।'(अन्नपूर्ण पोष्ट) लौ,अध्यक्ष पद पक्का! वधाइ!!

Global Ime bank
— Baburam Bhattarai (@brb1954) January 23, 2018

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ९, २०७४  १८:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC