site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नवलपरासीको गैंडाकोटमा रात्रीबस दुर्घटना हुदा २७ जना घाईते भएका छन् । सुर्खेतबाट काठमाडौँ  आउँदै गरेको ना ५ ख ८७३ नम्बरको बस रात्रीबस मंगलबार  बिहान नवलपरासीको गैंडाकोट नगरपालिका ११ पितौजीमा दुर्घटना हुदाँ चालकसहित २७ जना घाइते भएका छन् । 

घाइतेमध्ये बसमा सवार १ जनाको अवस्था गम्भीर रहेको छ । अन्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । घाइते सबैको भरतपुर मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ । बस नियन्त्रण गुमाएर सडकको दाहिने किनारमा पल्टिएको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ९, २०७४  ०९:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC