site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । महोत्तरीमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । महोत्तरीको रामगोपालपुर नगरपालिका ८ थलहीमा सोमबार राति ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ८ जना भने घाइते भएका छन् ।

मृत्यु हुनेमा ट्याक्टरमा सवार रामगोपालपुर नगरपालिका ७ का ४० वर्षिय सत्यचन्द्र साह, १८ वर्षीय राम बाबु मण्डल र ४५ वर्षीया सावित्री देवी मण्डल रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते भएका आठै जनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भईरहेको छ । 

सरस्वती पुजाको अवसर पारेर बनभोज गएका ब्यक्तिहरु लिएर फर्किदै गरेको ज १ त ३५१६ नम्बरको ट्याक्टर हुस्सुका कारण गएराती साढे ९ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । दुर्घटना पछि  फरार रहेका चालकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय रामगोपालपुर महोत्तरीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ९, २०७४  ०८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC