site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दुबईका नेपालीद्वारा क्यान्सरपीडित बञ्जाडेलाई ३ लाख सहयोग
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचाररत अर्घाखाँची, भूमिकास्थान नगरपालिका-४ सानाऔवलका अमर बञ्जाडेलाई युनाइटेड अरब इमिरेट्स (यूएई)मा कार्यरत नेपालीहरूले ३ लाख ३ हजार १८६ रूपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । अर्घाखाँची सम्पर्क समिति यूएई र श्री शान्ति उच्च मावि भूतपूर्व विद्यार्थी संघको पहलमा रकम संकलन गरिएको थियो । 

आर्थिक अभावका कारण उपचारमा कठिनाइ भएपछि अमरले सहयोगका लागि आह्वान गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०७४  २२:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC