site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौँ । नयाँ संघीय संरचनाको अभ्याससँगै जिल्ला विकास समिति महासंघ नेपालको नाम परिवर्तन र विधान संशोधन हुने भएको छ । 

महासंघका कार्यकारी निर्देशक शेषरमण न्यौपानेका अनुसार, त्यसका लागि महासंघको यही माघ १० र ११ गते काठमाडौँमा राष्ट्रिय परिषद् बोलाइएको छ । 

उक्त परिषद्मा प्रत्येक जिल्लाबाट जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र एक सदस्य भाग लिनुहुने उनले जानकारी दिए । सो परिषद्ले नयाँ कार्यसमितिसमेत चयन गर्ने छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ९, २०७४  ००:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC