site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सल्यानमा याुत्रवाहक बस दुर्घटनामा हुँदा  तीन जनाको मृत्यु भएको छ । रुकुमबाट दाङतर्फ आउँदै गरेको ना ५ ख ५३१ नम्बरको बस आइतबार दिउँसो त्रिवेणी गाउँपालिका ६ मा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा ३० जना घाईते भएको वडा प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परि तीन जनाको घटनास्थलमै मृत्यु भएको र उनीहरुको सनाखत हुन बाँकी रहेको ५ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

५ नम्बर प्रदेश प्रहरी प्रवक्ता डीएसपी पुष्प मल्लका अनुसार घाईतेको उपचार सल्यानको श्रीनगरस्थित विभिन्न मेडिकलहरुमा उपचार भइरहेको र थप उपचारका लागी दाङ ल्याउने तयारी भईरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०७४  १५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC