देश
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुषसहित एक जना प्रहरीलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत सहायक निरिक्षक रमेश खड्कालाई तीन लाख घुस रकमसहित सोमबार पक्राउ गरेको हो। एक सेवाग्रहीसँग बार्गेनिङ गरि रकम मागेको अरोपमा उनलाई पक्राउ गरेको हो।
प्रकाशित मिति: सोमबार, माघ ८, २०७४ १३:२५
प्रतिक्रिया दिनुहोस्