site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रहरीलाई कुटपिट गर्ने २ जनालाई स्थानीयबासीले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् । 

आईतबार राति करिव ९ बजे ड्युटी सकेर घर फर्किँदै गरेका महानगरीय प्रहरी कार्यालय रानीपोखरीको सवारी शाखामा कार्यरत प्रहरी जवान शिवहरी खड्कासहित गुल्मीका १९ वर्षीय भाष्कर अर्याल र २३ वर्षीय भाष्कर पौडेललाई २,३ जनाको एक समुहले कुटपिट गरेको थियो । 

कुटपिटमा संलग्न  धादिङ दुवाकोटका मुखेश ढकाल र नुवाकोट कठेरीका रमेश सुन्दासलाई स्थानीय नियन्त्रणमा लिएर प्रहरी वृत्त सोह्रखुट्टेमा बुझाएको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरी हिरासतमा राखि आवश्यक कारवाही भईरहेको महानगरीय प्रहरी वृत्त सोहखुट्टेले जानकारी दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०७४  ०९:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC