site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

कञ्चनपुर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आज तालबन्दी गरिएको छ । 

आंगिक क्याम्पस समायोजन संघर्ष समितिले तीनबुँदे माग अघि सार्दै तालाबन्दी गरेको हो । विश्वविद्यालय र क्याम्पसबीच समायोजनसम्बन्धी अन्तिम सम्झौता गर्दासम्मका शिक्षक कर्मचारी जो जुन अवस्थामा छन् सोहीअनुरुप समायोजन गर्नुपर्ने, समायोजन कार्यविधि केन्द्रीय सिद्धनाथ बहुमुखी क्याम्पसलाई समायोजन गरेअनुसार गर्नुपर्ने र सेवा सुविधा तथा शर्त सिद्धनाथ बहुमुखी क्याम्पसबाट समायोजित भई आएका शिक्षक कर्मचारी सरह हुनुपर्ने माग अघि सार्दै तालाबन्दी गरिएकोलगायत माग अघि सारेर तालाबन्दी गरिएको संघर्ष समितिका संयोजक मानबहादुर चन्दले बताए । 

विश्वविद्यालय सभाले १५ वटै आंगिक क्याम्पसका लागि अघि सारिएको प्रस्तावित क्याम्पस सञ्चालक समितिले २०७० र २०७१ असोज ६ गतेपछि गरेका निर्णय कार्यान्वयन नगर्ने निर्णय गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको उनले बताए ।रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०७४  ०४:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC