site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका ५ जना डीआइजीलाई बढुवाको लागि सिफारिस गरेको छ । आइतबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले पाँच जना डिआइजीलाई एआइजीमा बढुवाको लागि सिफारिस गरेको मन्त्रालयले जनाएको छ । 

बढुवा समितिका अनुसार बढुवामा पर्नेहरुमा डिआइजी सुवोध अधिकारी, जानकीराज भट्टराई, निराकारम विक्रम शाह, राजेश श्रेष्ठ र खडानन्द चौधरी रहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ७, २०७४  १७:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC