site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
शपथ ग्रहणमै आएनन् दीपक मनाङे, पक्राउ गर्न गएको प्रहरी टोली फर्कियो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रदेश नम्बर ४ अन्तर्गत मनाङबाट निर्वाचित प्रदेश सभा सदस्य दीपक मनाङे  शपथ ग्रहण समारोहमै उपस्थित भएनन् ।

फौजदारी मुद्दामा दोषी ठहर भएका कारण प्रहरीले उनलाई खोजीको सूचीमा राखेको छ । शपथ ग्रहण समारोहमा सहभागी हुन आए पक्राउ गर्ने तयारी प्रहरीले गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

“हामीलाई मनाङेलाई पक्राउ गर्नू भन्ने आदेश थियो,” कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले भने, “तर मनाङे आज शपथ लिनै आएनन् । निर्देशनअनुसार नै हामीले मनाङेलाई पक्राउ गर्न प्रहरी टोली पनि खटाएका थियौं ।”

प्रहरीको खोजी सूचीमा रहेका मनाङ मनाङबाट स्वतन्त्र निर्वाचित भएका हुन् । उनले स्वतन्त्र उमेदवारी दिएपछि एमालेले उमेदवारी फिर्ता लिएर उनलाई सहयोग गरेको थियो ।

Global Ime bank

उनी निर्वाचित भएपछि फौजदारी मुद्दामा दोषी ठहर भएको सार्वजनिक भएको थियो । मनाङे अघिल्लो सातादेखि नै भूमिगत रहेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ७, २०७४  १२:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC