site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । झापामा एक जनाले १५ दिनकी सुत्केरी श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन् । 

इलाका प्रहरी कार्यालय विर्तामोडकाअनुसार झापा अर्जुनधारा नगरपालिका १ का २३ वर्षीय दिनेश गहतराजले १७ वर्षीया श्रीमती लेनिषा लिम्बूको खुकुरी प्रहार गरी हत्या गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

शनिबार घरयासी बिवादमा १५ दिनकी सुत्केरी श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले गहतराजलाई नियन्त्रणमा लिएको छ ।  

पक्राउ परेका गहतराजलाई प्रहरी हिरासतमा राखि आवश्यक कारवाही अघि बढाएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ७, २०७४  ०९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC