site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । कञ्चनपुरको महेन्द्रनगरमा प्रतिबन्धित लागुऔषध चरेशसहित तीन जना पक्राउ परेका छन् । पक्राउ परेका युवकहरुको साथबाट प्रहरीले एक किलो चरेश बरामद गरेको छ । 

कञ्चनपुर भीमदत्त नगरपालिका–१६ का २३ वर्षिय केशव नेपाली, शुक्लाफाँटा नगरपालिका–१ का २२ वर्षिय सुनिल नेपाली र बझाङ्गको सुर्मा गाउँपालिका–४ का २२ वर्षिय राजु पुजारा चरेशसहित पक्राउ परेका हुन् ।

उनीहरुलाई नेपाल प्रहरीको लागुऔषध नियन्त्रण शाखाबाट खटिएको खटिएको प्रहरी टोलीले शुक्रबा बिहान साढे ११ वजे ब्रम्हदेव लिंक सडकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०७४  १६:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC