site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सिटिजन्स बैंकद्वारा महोत्तरीमा ४२६ थान कम्बल वितरण 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले महोत्तरीको गौशाला र औरही नगरपालिकामा वसोवास गर्ने मुसहरका लागि कम्बल वितरण गरेको छ ।

दैनिक ज्यालादारी गरेर जिवीकोपार्जन गर्दै आएकाहरु जो न्यानो कपडाको अभावले जाडोमा , दुःख भोग्दै बसेकाहरुलाई सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत गौशाला र औरहीमा कम्बल वितरण गरिएको बैंकका प्रशासकीय अधिकृत उमंग शर्माले जानकारी दिए ।

जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थितिमा  गौशाला नगरपालिकामा २२४ थान र औरही नगरपालिकामा २०२ थान गरी जम्मा ४२६ थान कम्बल  वितरण गरिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०७४  १२:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC