देश
काठमाडौं । भक्तपुरको सृजनानगरमा मोटरसाईकल र ट्याक्सी ठोक्किँदा एक जनाको मृत्यु भएको छ । बिहीबार राति ९ बजे बा २ ज २०४१ नम्बरको ट्याक्सी र बा ४४ प ५१५२ नम्बरको मोटरसाईकल ठोकिँदा दोलखा भिमेश्वर नगरपालिका १३ का ३५ वर्षिय रोशन कुमार बस्नेतको मृत्यु भएको छ । घाईते बस्नेतलाई अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०७४ ०९:५४
प्रतिक्रिया दिनुहोस्