site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
धनगढीमा प्रदेश प्रमुखको सचिवालय र निवासको खोजी तीव्र
Sarbottam CementSarbottam Cement

कैलाली । धनगढीलाई प्रदेशको अस्थाई राजधानी तोकिएसँगै प्रदेश प्रमुखको कार्यालय र निवासका लागि भवनको खोजी तीव्र पारिएको छ । 

क्षेत्रीय प्रशासक लक्ष्मीराम पौडल, उपप्रशासक शंकरबहादुर विष्टको टोली प्रदेश प्रमुखको कार्यालय र निवासको टुंगो लगाउन धनगढी आएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनीसँगै जिल्ला प्रशासनका प्रतिनिधि, शहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख रवीन्द्र बोहरासहितको टोलीले धनगढीका अधिकांश सरकारी कार्यालय र त्यहाँ रहेका आवासीय भवनहरूको निरीक्षण गरेको छ । 

जिल्ला प्रशासन, क्षेत्रीय स्वास्थ्य तालिम केन्द्र, क्षेत्रीय बन निर्देशनालय, जिल्ला कृषि विकास कार्यालय, क्षेत्रीय सिञ्चाइ निर्देशनालय, जिल्ला समन्वय समितिको कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयसहितका दुई दर्जन बढी कार्यालयको निरिक्षण गरिएको बताइएको छ । टोलीले क्षेत्रीय सिंचाइ निर्देशनालय, क्षेत्रीय वन निर्देशनालय बढी उपयुक्त भएको निष्कर्ष निकालेको बुझिएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०७४  ००:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC