देश
काठमाडौं । तामाङ समुदायले बिहीबार ल्हाेसार मनाएको छ । तामाङ समुदायले विशेष परम्परागत अनि सांस्कृतिक महत्वका साथ यो चाड मनाउँछन् । नेपालको उच्च पहाडी भेग र पहाडी भेगमा बसोवास गर्ने तामाङ समुदायलगायत उत्तर छिमेकी मुलक चीनसहितका बौद्धमार्गीहरुको घनत्व रहेको क्षेत्रमा पनि आजको दिनलाई हर्ष बढाइँ गर्दै नयाँ वर्ष मनाउने गर्दछन् ।
प्रकाशित मिति: बिहीबार, माघ ४, २०७४ १७:०१
प्रतिक्रिया दिनुहोस्