site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । काठमाडौंको चाबहिल स्तुप नजिकै फोहोरको थुप्रोमा नवजात शिशु भेटिएको प्रहरीले जनाएको छ । शिशुलाई प्रहरीले जिवितै उद्धार गरेको छ ।

बिहीबार बिहानै झोलाभित्र रोइरहेकी अन्दाजी ७ दिनकी शिशुलाई प्रहरी वृत्त गौशालाको टोलीले उद्धार गरेको प्रहरीले जानकारी दिएको छ । बिहान करिव सवा ४ बजे गस्तीमा रहेको प्रहरी टोलीले फोहोरको थुप्रोमा बच्चा रोएको सुनेपछि हेर्दा नवजात शिशु फेला परेको थियो ।

शिशुलाई उद्धार गरी उपचारको लागि काठमाडौँ मेडिकल कलेज सिनामंगल पठाइएको प्रहरीले जनाएको छ । नवजात शिशु फाल्नेको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ४, २०७४  ०९:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC