site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
 
 
कलैया । हत्या अभियोगमा फरार रहेका देवापुर टेटा गाविसका पूर्वअध्यक्ष महावीर कानुलाई प्रहरीले पक्राउ गरेको छ । 
 
 
फरार अभियुक्त कानुमाथि विसं २०६३ भदौ ५ गते बिहान शौच गर्न घरबाहिर निस्केकी एक महिलालाई बलात्कार गर्ने प्रयास गरेको र देवापुर टेटा–६ बस्ने ३० वर्षीय विल्टु भन्ने आशमहन्द मन्सुरीलाई कुटपिट गरी हत्या गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस 
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २१, २०७३  १६:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC