site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । काठमाडौं प्याब्सनको आयोजनामा सातौं विद्यालयस्तरीय यु–१६ छात्र बास्केटबल असार ३१ गतेदेखि हुने भएको छ ।
 
प्रतियोगितामा ३२ टिमको सहभागिता रहने काठमाडौं प्याब्सनका अध्यक्ष थकिनकुमार गुरुङले जनाएका छन् । सहभागी टिमलाई विभिन्न ८ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने कार्यक्रम संयोजक अनन्त कुँवरले जानकारी गराए । प्रत्येक समूहको विजेता र उपविजेता प्रिक्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।
 
फन भ्याली प्रा.लि. को मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ । प्रतिभाको पहिचान गर्ने र देश–विदेशमा हुने उमेर समूहको प्रतियोगितामा प्रतिनिधित्व गर्न अवसर प्रदान गर्ने उद्देश्यले उमेरसमूहको प्रतियोगितामा जोड दिइएको अध्यक्ष गुरुङले बताए । 
 
नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगिताको फाइनल साउन ६ गते हुनेछ ।
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २१, २०७३  १५:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC