site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
यस्तो छ आजको राशि : कर्क र वृश्चिक अनुकूल
Ghorahi CementGhorahi Cement


२०७४, मंसिर १५ गते शुव्रmबार, मार्ग शुक्ल त्रयोदशी, अश्विनी नक्षत्र, वरियन् योग, मेषमा चन्द्रमा, प्रदोषव्रत

 

मेषः दिन भाग्योदयकारक रहनेछ । बौद्धिकताको कदर हुनेछ । महत्वपूर्ण काम गरिनेछ ।  कामप्रति जिज्ञासा बढ्नेछ । 

Agni Group

 

वृषः दिन प्रतिकूल रहनेछ । खर्चको मात्रा बढ्न सकछ । घमण्डले दुःख दिन सक्नेछ । ठूलो कामको आशा नगर्नु नै बुद्धिमानी हुनेछ । 

Global Ime bank


मिथुनः दिन उत्तम रहनेछ । आयआर्जन बढ्नेछ । लाभदायक काम बन्नेछ । महŒवपूर्ण काम हात लाग्नेछ । मन प्रसन्न हुनेछ । 

 

कर्कटःदिन अनुकूल रहनेछ । नयाँ कामको अवसर मिल्नेछ । सामाजिक तथा साँस्कृतिक  कार्यव्रmममा सहभागी भइनेछ । मानसम्मान मिल्नेछ । 

 

सिंहः दिन ठिक रहनेछ । धर्मकर्म गरिनेछ । दानपुण्यले मनमा सन्तोष मिल्नेछ । स्वास्थ्य पनि निकै सबल रहनेछ । सहयोग पाइनेछ । 


कन्याः दिन प्रतिकूल रहनेछ । आटेको काममा व्यवधान आउनेछ । आफन्तमा मन मुटाव हुनसक्नेछ । ठूलो कामको आशा नगर्नु बेस हुनेछ । मन खिन्न हुन सक्छ । 


तुलाः दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । काममा तीव्रता आउनेछ । व्यापार व्यवसाय बढ्नेछ । पारवहन कार्य सहज रहनेछ । 


वृश्चिकः दिन उत्तम रहनेछ । आटेको काम बन्नेछ । शत्रु परास्त हुनेछन् । बौद्धिक काम गरिनेछ । दीर्घकालीन कामको सोच बढ्नेछ । 


धनुः दिन सार्थक रहनेछ । मनमा चिन्ता घट्नेछ । कामप्रति जाँगर बढ्नेछ । बुद्धिवर्धक काम हुनेछ । प्रतिस्पर्धामा सफलता मिल्नेछ । 


मकरः दिन प्रतिकूल रहनेछ । आटेको काममा बाधा उत्पन्न हुनेछ । ससाना समस्याले पिरोल्न सक्नेछ । धैर्य गर्नु बेस हुनेछ । मनमा दुविधा बढ्न सक्छ । 


कुम्भः दिन उत्तम रहनेछ । सामाजिक काममा व्यस्त भइनेछ । निर्णायक कामको जिम्मा बढ्नेछ । यश, कीर्ति पनि मिल्नेछ । 


मीनः दिन अनुकूल रहनेछ । बोलीवचनमा प्रभाव बढ्नेछ । आर्थिक कारोबार हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । शरीर पनि स्वस्थ रहनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०७४  ००:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC