site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालले सामूहिक विनाशका हातहतियारको सधैँ विपक्षमा रहेको र त्यसप्रति आफ्नो पुरानो सैद्धान्तिक अडान दोहो¥याएको छ । 

रासायनिक हतियारसहित आम विनाशका हतियारविरुद्धका पक्षदेशको नेदरल्याण्ड्सको हेगमा जारी रासायनिक हातहतियार निषेधसम्बन्धी संगठनको २२ औँ सम्मेलनमा नेपालले आफू निःशस्त्रीकरणको पक्षमा रहेको अडान दोहो¥याएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलका नेता युरोपेली संघका लागि नेपालका राजदूत लोकबहादुर थापाले शान्ति र अहिंसाका अग्रदूत बुद्धको जन्मभूमि नेपाल विश्वका कुनै पनि मुलुक आमविनाशका हातहतियारको त्रासमा रहनु हुँदैन भन्नेमा दृढ छ भने । 

ब्रसेल्सस्थित नेपाली दूतावासका अनुसार उनले आम विनाशका हातहतियारको उत्पादन, विस्तार र सञ्चयको विपक्षमा नेपाल सधैँ रहेको बताए । साथै उनले कुनै पनि बाहनामा कसैले पनि सामूहिक विनाशका हातहतियारको प्रयोग गर्न नहुने नेपालको स्पष्ट धारणा व्यक्त गरे । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०७४  ०३:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC