देश
काठमाडौं । सरकारले इस्लाम धर्मावलम्बीका प्रवद्र्धक हजरत महम्मदको जन्मदिनको अवसरमा यही मंसिर १५ गते शुक्रबार नेपाल राज्यभरका सबै सरकारी कार्यालय एवं विदेशस्थित नेपाली नियोगमा समेत सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृहमन्त्रालयले आज विज्ञप्ति जारी गरी सो जानकारी दिएको हो । रासस
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०७४ १८:३८
प्रतिक्रिया दिनुहोस्