site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यस्तो छ आजको राशिः मिथुन र तुला सहज
Sarbottam CementSarbottam Cement

 
२०७४, मंसिर  १४ गते बिहीबार, मार्ग शुक्ल द्वदशी, रेवती नक्षत्र, व्यतिपात योग, मीन÷मेषमा चन्द्रमा,


मेषः दिन भाग्यवर्धक रहनेछ । मनोआकांक्षा पूरा हुनेछ । नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । 


वृषः दिन प्रतिकूल रहनेछ । अनावश्यक आडम्बर र खर्चले सताउन सक्नेछ । ठूलो योजनाको काम नगर्नु नै बेस हुनेछ । व्यवधान बढ्नेछ । 

Prabhu Bank
Agni Group
NIC Asia


मिथुनः दिन अनुकुल रहनेछ । महत्वपूर्ण काम गरिनेछ । प्राप्तिका स्रोतहरु खुल्नेछन् । मन प्रसन्न हुनेछ । विद्यामा गति बढ्नेछ । 


कर्कटः दिन उत्तम खालको रहनेछ । निकै कडा परिश्रमपूर्वक आटेको काममा सफलता प्राप्त हुने देखिन्छ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । 

Global Ime bank

 

सिंहः दिन सार्थक रहनेछ । आध्यात्मिक कार्यव्रmम बन्नेछ । दानपुण्यले मनमा शान्ति मिल्नेछ । शरीर पनि निकै तन्दुरुस्त हुनेछ । 


कन्याः दिन प्रतिकूल रहनेछ । मन खिन्न हुन सक्छ । ठूलो योजनाको काम नगर्नु नै बेस हुनेछ । व्यवहारिक कठिनाइ आउन सक्नेछ । धैर्य गर्नु पर्नेछ । 


तुलाः दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अनुकूल अवसर मिल्नेछ । दाम्पत्य जीवन सुखमय रहने व्यापार व्यवसाय बढ्नेछ । 

 

वृश्चिकः दिन उत्तम रहनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । मावलीपक्षबाट सहयोग पाइनेछ । दीर्घकालीन कामको सोच बढ्नेछ । 


धनुःदिन उचित रहनेछ । मनमा चिन्ता कम हुनेछ । बौद्धिक काम गरिनेछ । प्रतिस्पर्धामा सफलता मिल्नेछ । मनोबल बढ्नेछ । 


मकरः दिन प्रतिकूल रहनेछ । मनमा भय र त्रासले बास गर्न सक्छ । ठूलो कामको अपेक्षा नगर्नु नै बेस हुनेछ । इष्र्या बढ्नेछ । 


कुम्भः दिन उत्तम खालको रहनेछ । सामाजिक काममा संलग्न भइनेछ । उत्तरदायित्व बढ्नेछ । यश, कीर्ति मिल्नेछ । व्यस्तता बढ्नेछ । 


मीनः दिन अनुकूल रहनेछ । धनधान्य र मधुर वाणीले परिपूर्ण गराउनेछ । खानपानका विशेष परिकारहरु मिल्नेछ । स्वास्थ्य सबल रहनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०७४  ००:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC