काठमाडौं । भक्तपुरको बालकोटमा बम विस्फोट भएको छ। साझँ साढे सात बजेतिर सकेट बम विस्फोट भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। बालकोटको खाली जग्गामा विस्फोट गराएको प्रहरीले जनाएको छ । बम वस्फोट गराउनेको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com