site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दाङमा कांग्रेस सभालाई लक्षित गरी बम विष्फोट, सात घाइते
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली कांग्रेस दाङले आयोजना गरेको चुनावी सभालाई लक्षित गरी मंगलबार अपरान्ह बम विष्फोट गराइएको छ । कांग्रेसको कार्यक्रम स्थलदेखि दुई सय मिटर टाढाको दूरीमा बम विष्फोट हुँदा सातजना घाइते भएका छन् । 

विष्फोटमा परी प्रहरी विनोद चौधरी, स्थानीयवासी देवाकुमारी बिसी, जोनी बिसी, नेपबहादुर खत्री, हिमलाल रम्जाली, बोमराज सुनार र नरपति बुढाथोकी घाइते भएका छन् ।

Agni Group

बम विष्फोटको पुष्टी दाङ प्रहरी प्रमुख एसपी दुर्गा सिंहले गरेका छन् । घटनामा केही घाइते भएको र उनीहरुलाई  उपचारका लागिीअस्पताल लगिएको उनले बताए । 

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०७४  १६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC