site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हुम्लामा प्रहरी बोकेको तारा एयरको विमान दुर्घटना, ७ जना घाइते 
Ghorahi CementGhorahi Cement

काठमाडौं । हुम्लामा तारा एयरको ट्वीनअटर विमान दुर्घटनामा परेको छ ।  हुम्लाबाट सुर्खेत उड्न लागेको उक्त विमान टेकअफ गर्ने क्रममा जहाजमा समस्या आएपछि दुर्घटनामा परेको एआईजी रणबहादुर चन्दले जानकारी दिए ।

उनकाअनुसार उड्नै लागेको विमान दुर्घटनामा परेको थियो । विमानमा सबै चुनावको सुरक्षामा गएका प्रहरी रहेको उनले बताए । उनकाअनुसार त्यसमा १३ जना प्रहरी र ३ जना चालक दलका सदस्य थिए ।

Agni Group

उनले उद्धारका लागि नेपाली सेनाको जहाज र मेडिकल टोली त्यहाँ पुगेको थियो ।
दुर्घटना बिहान ९ बजेर ५० मिनेटमा भएको थियो ।  कलसाइन ९ एनएबिएम रहेको विमान दुर्घटना हुँदा ७ जना घाइते भएको हुम्लाका डीएसपी कमल नेपालले जानकारी दिए ।

तस्बिर, जय बोहोराको फेसबुकबाट
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०७४  १०:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC