site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
हुम्लामा प्रहरी बोकेको तारा एयरको विमान दुर्घटना
Sarbottam CementSarbottam Cement

काठमाडौं । हुम्लामा तारा एयरको ट्वीनअटर विमान दुर्घटनामा परेको छ ।

हुम्लाबाट सुर्खेत उड्न लागेको उक्त विमान टेकअफ गर्ने क्रममा जहाजमा समस्या आएपछि दुर्घटनामा परेको एआईजी रणबहादुर चन्दले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनकाअनुसार उड्नै लागेको विमान दुर्घटनामा परेको थियो । विमानमा सबै चुनावको सुरक्षामा गएका प्रहरी रहेको उनले बताए । उनकाअनुसार त्यसमा १३ जना प्रहरी र ३ जना चालक दलका सदस्य थिए ।

उनले उद्धारका लागि नेपाली सेनाको जहाज र मेडिकल टोली त्यहाँ पुगिसकेको बताए । दुर्घटना बिहान ९ बजेर ५० मिनेटमा भएको थियो ।

Global Ime bank

तस्बिर, जय बोहोराको फेसबुकबाट
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०७४  १०:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC