site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
यस्तो छ आजको राशिः मिथुन र कन्या सफल
Ghorahi CementGhorahi Cement

२०७४, मंसिर १२ गते मंगलबार, मार्ग शुक्ल दशमी, पूर्वाभाद्रपदा नक्षत्र, वज्रयोग, कुम्भ÷मीनमा चन्द्रमा

मेषः दिन प्रतिकूल छ । खर्चको मात्रा बढ्न सक्छ । अनावश्यक घमण्डले दुःख दिन सक्छ  ठूलो योजनाको काम नगर्नु नै बेस हुनेछ । 


वृषः दिन अनुकूल छ । आयआर्जन र विद्याबुद्धि बढ्नेछ । नयाँ कामको उचित अवसर मिल्नेछ । मनमा शान्ति प्राप्त हुनेछ । 

Agni Group


मिथुनः दिन उत्तम छ । कडा परिश्रमपूर्वक आटेको काममा सफलता मिल्नेछ र मानसम्मान तथा पुरस्कार पनि पाइनेछ । दीर्घकालीन काम बन्नेछ । 


कर्कटः दिन अनुकूल नै छ । धर्मकर्ममा विश्वास जाग्नेछ । दानपुण्य गरिनेछ । रमाइलो कार्यव्रmममा उपस्थित भइनेछ । शरीर स्वस्थ रहनेछ ।

Global Ime bank


सिंहःदिन प्रतिकूल छ । व्यवहारिक समस्याले सताउनेछ । मन खिन्न हुनेछ । कामप्रति सचेतताको खाँचो रहनेछ । ठूलो कामको आशा नगर्नु नै बेस हुनेछ । 


कन्याः दिन अत्युत्तम छ । पारिवारिक सहयोग मिल्नेछ । व्यापार व्यवसाय बढ्नेछ । मनोरञ्जनमा समय जानेछ । प्रियजन भेटिनेछन् । 


तुलाः दिन उत्तम छ । आटे ताकेको काम बन्नेछ । शत्रु परास्त हुनेछन् । मावलीतिरबाट आर्थिक सहयोग मिल्नेछ । सहकार्य गरिनेछ । 


वृश्चिकः दिन राम्रै छ । नयाँ साथीभाइ भेटिनेछन् । प्रतिस्पर्धामा काम बन्ने देखिन्छ । कामप्रति रूचि बढ्नेछ । बौद्धिक काम गरिनेछ । 


धनुः दिन प्रतिकूल छ । मन डराउन सक्नेछ । हरेक काममा सावधानीको आवश्यकता रहनेछ । ठूलो योजनाको काम नगर्नु बेस हुनेछ । 


मकरः दिन अनुकूल छ । सामाजिक कार्यव्रmममा सहभागी भइनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । यश कीर्ति मिल्नेछ । व्रिmयाशीलता बढ्नेछ । 


कुम्भः दिन ठिक छ । कार्यसम्पादनमा गति थपिनेछ । बोलीवचनमा प्रभाव बढ्नेछ । खानपिनका परिकार मिल्नेछ । स्वास्थ्य अनुकूल रहनेछ । 


मीन दिन भाग्यवर्धक रहनेछ । नयाँ कामको अवसर मिल्नेछ । उच्चस्तरीय कार्यव्रmम तय हुनेछ । पढाइ लेखाइले गति लिनेछ । 


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०७४  ०६:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC