site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
स्टार काठमाडौं क्यान्सर सेन्टर सञ्चालामा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । क्यान्सर रोगीलाई घरायसी वातावरणमा स्तरीय उपचार सेवा प्रदान गर्ने उद्देश्यले स्टार हस्पिटलले ‘स्टार काठमाडौं क्यान्सर सेन्टर’ को स्थापना गरेको छ । काठमाडौं क्यान्सर सेन्टरसँगको सहकार्यमा स्टार हस्पिटलले उक्त सेवा सञ्चालनमा ल्याएको हो । 

उद्घाटन समारोहमा स्टार हस्पिटलका प्रबन्ध निर्देशक डा. शैल रुपाखेती र काठमाडौं क्यान्सर सेन्टरकबाट सेन्टरका मेडिकल डाईरेक्टर डा. सिमित सापकोटाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

स्टार काठमाडौं क्यान्सर सेन्टर उद्घाटन गर्दै महिला बालबालिका तथा समाज कल्याण मन्त्री विक्रमबहादुर थापाले क्यान्सर उपचार प्रभावकारी बनाउनका लागि समयमा नै रोग पहिचान गरी निको पार्न सेन्टरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । 

प्रत्येक वर्ष विश्वका करिब १२.७ मिलियन मानिस क्यान्सरबाट पीडित भइरहेका छन् भने करिब ७.६ मिलियन मानिसको मृत्यु क्यान्सर रोगबाट भइरहेको छ । । क्यान्सर रोग देखिएका बिरामीमध्ये ३० – ४० प्रसितशत बिरामीहरुको क्यान्सरलाई रोकथाम गर्न सकिने चिकित्सकहरु बताउँछन् । एक तिहाई बिरामी पूर्णतया क्यान्सरबाट निको हुने गरेको चिकित्सकहरुले बताउँदै आएका छन् ।  

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ११, २०७४  १४:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC