site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

पाल्पा। करेन्ट लागेर शरीर जलेका युवालाई युकेबाट रु दुई लाख सहयोग प्रदान गरिएको छ । 

आर्थिक रुपमा कमजोर तानसेन नगरपालिका–१४ अर्गलीको कुसेनीका अशोक रास्कोटीलाई युके बस्ने केशवबहादुर ज्ञवालीले रु दुई लाख सहयोग गरेका हुन्। आर्थिक सहयोग पाएपछि रास्कोेटीको उपचारका लागि ठूलो राहत मिलेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

करेन्ट लागेर शरीर जलेर तानसेनस्थित मिसन अस्पतालमा उपचाररत रास्कोटीको आर्थिक स्थिति कमजोर रहेपछि उपचारमा समस्या भएको स्थानीय बासिन्दा रमेश परियारले बताए । 

आर्थिक सहयोग प्राप्त भएपछि उपचार सम्भव भएको स्थानीय बासिन्दा विष्णु परियारले बताए। 

Global Ime bank

ज्ञवाली तानसेन नगरपालिका–१४, अर्गलीको कुसेनीमा जन्मेर हाल सब परियार युके बस्दै आएका छन् । उनले यसअघि पनि आफ्नै लगानीको अर्गलीको कुसेनीमा चौतारी निर्माण गरेका छन् ।रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ११, २०७४  ०९:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC