site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
धादिङको सल्यानटारमा मोटरसाइकल दुर्घटनामा २ को मृत्यु 
Ghorahi CementGhorahi Cement

सल्यानटार (धादिङ ) । मध्यपहाडी लोकमार्गअन्तर्गत धादिङको त्रिपुरासुन्दी गाउँपालिका सल्यानटारमा–२ मा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको निधन भएको छ ।

मोटरसाइकल सडकबाट डेढसय मिटर तल खस्दा दुई  जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।  मृत्यु हुनेमा स्थानीय भुवन पाण्डे र मित्र अधिकारी छन् ।

Agni Group

इलाका प्रहरी कार्यालय सल्यानटारका अनुसार बा ७९ प ७२७ मा सवार उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

रातको समयमा  अध्यारो र हुस्सुका कारण सडक नदेख्दा दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

Global Ime bank

घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ११, २०७४  ०९:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC